नियम १८क
धितोपत्र बजारसंँग परामर्श लिन सक्ने
नियम १८ बमोजिम बोर्डले दर्ता गर्दा बोर्डले आवश्यक देखेमा धितोपत्र बजारसंँग परामर्श लिन सक्नेछ ।